आजको मौसम: असिनासहित वर्षाको सम्भावना

काठमाडौं, बैशाख १०/देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना...

ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ

ललितपुर१०बैशाख०७७ / ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले उनलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका...

आजको राशिफल वि.सं. २०७७ वैशाख १०

वि.सं. २०७७ वैशाख १० गते बुधबार तदनुसार ई. सं. २०२० अप्रिल २२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि,अन्यको प्रयोगशालामा परीक्षण भइरहेको

काठमाडौं०९बैशाख०७७ । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

भोजपुर, वैशाख ९ गते । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना...

उदयपुरमा थप आठ जनामा कोराना अाश‌ङ्का,धरानमा थप परीक्षण हुँदै

काठमाडौं, बैशाख ९ गते०७७ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना...

पीडीतहरुलाइ घर-घर खाना पुर्याउदै बुढानिलकण्ठ १० का युवा

काठमाण्डाै०९बैशाख०७७/  बिश्व मा फैलीरहेकाे काेराेनाकाे माहामारीले गर्दा  साझ,बिहान हात मुख जाेर्न समस्यामा  परेकाहरुकाे लागी  बुढानिलकण्ठ नगरपालिका वडा नं १०मा रहेका युवाहरुले वडा न‌ १०मा बसाे बास गर्ने  विपन्न नागरिकहरुलाई निशुल्क भोजन उपलब्ध...

आजको राशिफल २०७७ वैशाख ०९ गते

वि.सं. २०७७ वैशाख ०९ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अप्रिल २१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

‘गुर्जाे खाऔँ, राेग प्रतिरोध क्षमता बढाऔँ’

कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल...

फरक युद्ध

अस्ति पनि युद्ध लडे हिजो पनि युद्ध लडे पटक पटक बिश्व युद्ध लडे मेरा बिगतका युद्धमा मैले चिनेका शत्रु मारे शत्रुको परिभाषा भित्र छिमेकी धेरै मान्छेहरु पारे यसरी मैले युद्धमा...