आजको राशिफल वि.सं. २०७७ वैशाख १०

वि.सं. २०७७ वैशाख १० गते बुधबार तदनुसार ई. सं. २०२० अप्रिल २२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि,अन्यको प्रयोगशालामा परीक्षण भइरहेको

काठमाडौं०९बैशाख०७७ । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

भोजपुर, वैशाख ९ गते । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना...

उदयपुरमा थप आठ जनामा कोराना अाश‌ङ्का,धरानमा थप परीक्षण हुँदै

काठमाडौं, बैशाख ९ गते०७७ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना...

पीडीतहरुलाइ घर-घर खाना पुर्याउदै बुढानिलकण्ठ १० का युवा

काठमाण्डाै०९बैशाख०७७/  बिश्व मा फैलीरहेकाे काेराेनाकाे माहामारीले गर्दा  साझ,बिहान हात मुख जाेर्न समस्यामा  परेकाहरुकाे लागी  बुढानिलकण्ठ नगरपालिका वडा नं १०मा रहेका युवाहरुले वडा न‌ १०मा बसाे बास गर्ने  विपन्न नागरिकहरुलाई निशुल्क भोजन उपलब्ध...

आजको राशिफल २०७७ वैशाख ०९ गते

वि.सं. २०७७ वैशाख ०९ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अप्रिल २१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

‘गुर्जाे खाऔँ, राेग प्रतिरोध क्षमता बढाऔँ’

कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल...

फरक युद्ध

अस्ति पनि युद्ध लडे हिजो पनि युद्ध लडे पटक पटक बिश्व युद्ध लडे मेरा बिगतका युद्धमा मैले चिनेका शत्रु मारे शत्रुको परिभाषा भित्र छिमेकी धेरै मान्छेहरु पारे यसरी मैले युद्धमा...

कोरोना निको भएकामा कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, ८ वैशाख०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना...

कोरोना कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नहुने

काठमाडाैं०८बैशाख०७७/ सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नगर्ने भएको छ । संकटको समयमा अग्रपंक्तिमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै आलोचना...