गैरकानूनी रुपमा हिरासतमा राखिएको उल्लेख गर्दै ज्ञानेन्द्र शाहीलाई थुनामुक्त-हेराै भिडियाे
काठमाडौँ, १६ वैशाख०७७/ लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही आज सर्वोच्च अदालतकाे आदेशबाट थुनामुक्त भएकाछन । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त...