सत्यवती तथा पतिव्रता आदर्श नारी सीता

प्रतिभा भट्टराइ, राम नवमीको एक महिना पछि पर्ने नवमी वा वैशाख शुक्ल नवमी लाई सीता जयन्ती तथा जानकी नवमी पनि भनिन्छ। नेपालको राष्ट्रिय विभूति पनि मानिएकी सीतालाई मैथिली, बैदेहि, जानकी...

सीता उत्पत्ति दिवस (जयन्ती)

काठमाण्डाै२०वैशाख ०७७/प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ...

उदयपुरको बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन

गाईघाट, १९ वैशाख०७७/अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ । जिल्ला...

क्वारेन्टाइनमा बसेका युवाले श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरे

गाईघाट, १९ वैशाख०७७/उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय...

बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ, १९ वैशाख०७७/पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको...

वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु, १९ वैशाख ०७७/यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ । करिब १...

आजको राशिफल २०७७ वैशाख १९

वि.सं. २०७७ वैशाख १९ गते शुक्रबार तदनुसार ई. सं. २०२० मई ०१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

अन्तरराष्ट्रिय श्रमिक दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौँ, १९ वैशाख०७७/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले...

पत्रकार प्रहरी हिरासतमा

डोटी, १८ वैशाख०७७/राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार...

बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाकाे मृत्यु

रोल्पा, १८ वैशाख ०७७/त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम...