आजको राशिफल२०७७ वैशाख २४

वि.सं. २०७७ वैशाख २४ गते बुधबार तदनुसार ई. सं. २०२० मई ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

निको भएर घर फर्किएका काठमाडौंका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखियो

काठमाडौं, २३ बैशाख ०७७। निको भएर घर फर्किएका ५२ वर्षीय पुरुषमा १२ दीन पछी काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक...

पैदलयात्री नागढुङ्गामा लुटिए

हेटौँडा, २३ वैशाख०७७/लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका छन् । काठमाडौँमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र...

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं२३ बैशाख २०७७ । थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार नेपालगञ्जको भेरी अस्पताल भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका...

विदेशमा रहेका नेपाली ल्याउने तयारी

काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार...

आजको राशिफल २०७७ वैशाख २३

वि.सं. २०७७ वैशाख २३ गते मङ्गलबार तदनुसार ई. सं. २०२० मई ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सप्तरी२३बैशाख०७७/सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय...

जेठ १० सम्म लकडाउन बढाउने तयारी

काठमाण्डाै२२बैशाख०७७/ कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी...

तराईमा कोरोनाकाे संक्रमण फैलिएपछि रातारात काठमाडौं छिर्न थाले मान्छेहरू

काठमाडौं२२बैशाख०७७ । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ...

आजको राशिफल २०७७ वैशाख २२

वि.सं. २०७७ वैशाख २२ गते सोमबार तदनुसार ई. सं. २०२० मई ०४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...