सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले...

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन)...

नेपाल पहिलोपटक विश्व साइक्लिङमा

नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सुरज...

आजको राशिफल : वि.सं. २०८० श्रावण १९

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २० गते : शहीद शुक्रराज शास्त्री जन्मजयन्ती, २१ गते : अन्तर्राष्ट्रिय मित्रता दिवस, २२ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि...

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना, चार प्रदेशमा हावाहुरी पनि चल्ने

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली...

चितवनमा ४० हजार चालकलाई कारबाही

गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको  पहिचान पाउने संघर्ष

माधव दुलाल/जन्मँदा स्त्रीलिंगी, हुर्कँदा आम महिलाको जस्तै शरीर, स्वभाव र प्रस्तुति (जस्तै ः महिनावारी हुने, स्तन बढ्ने, कमलो शरीर भएको, लामो घना कपाल, दाह्री जुँगा नआउने, महिलाको पहिरन लगाउन मन...

ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा...

सप्ताहव्यापी गायत्री महायज्ञ अनुष्ठान सञ्चालन

प्रतिभा भट्टराई/   परम श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य श्री महाराज बालकृष्ण को शुभ जन्मोत्सव तथा जडिबुटी दिवस २०८० को उपलक्ष्यमा श्रावण १९ गते समापन हुने गरी श्रावण १३ गतेदेखि गायत्री जप...

शिक्षकका लागि ४६ हजार दरबन्दी खुल्दै

 ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति...