भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख०७७/उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना...

बुद्धजयन्ती रोना मुक्तिको कामना गर्दै मनाइयो

पोखरा, २५ वैशाख०७७/वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ । विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती...

आजको राशिफल २०७७ वैशाख २५ गते

वि.सं. २०७७ वैशाख २५ गते बिहीबार तदनुसार ई. सं. २०२० मई ०७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

अाज बुद्ध जयन्ती

काठमाडौँ, २५ वैशाख०७७/ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप...

बुद्धजयन्तीमा सार्वजनिक बिदा

काठमाडौँ, २४ वैशाख०७७/सरकारले बुद्ध जयन्तीका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने...

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ, २५ वैशाख०७७/  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औंँँँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । आजको यस...

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २४बैशाख०७७/ नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य...

ग्यास खपत ४० प्रतिशत घट्यो

काठमाडौं २४बैशाख  २०७७ /मुलुकभर ग्यास खपत ४० प्रतिशतले घटेको छ । दैनिक १ लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्रै बिक्री हुने गरेका छन् । लकडाउन...

कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य

कोहलपुर, २४ वैशाख०७७/बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना...

ओलीलाई अझै अप्ठेरो

काठमाडौं२४बैशाख०७७/ पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा...