थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १२० पुग्यो
काठमाडौँ, २९ वैशाख०७७/नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् । सङ्क्रमित...