काठमाडाैँ तथा भक्तपुर जिल्लामा भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितकाे संख्या २१७ पुग्याे
काठमाडौं३१बैशाख०७७ / काठमाडाैँ र भक्तपुर जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडाैँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो ।...