आजको राशिफल २०७७ ज्येष्ठ ०१ गते

वि.सं. २०७७ ज्येष्ठ ०१ गते बिहीबार तदनुसार ई. सं. २०२० मई १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

जोखिम बढेकाले लकडाउनको पालना गरौँ

काठमाडौँ, ३१ वैशाख०७७/पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । मङ्गलबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप...

भक्तपुरमा घरबाहिर निस्कन निषेध

भक्तपुर, ३१ वैशाख ०७७/सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज...

थप २४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुगे

काठमाडौं ३१ बैशाख २०७७/ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार साँझ मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा...

आज थप दुईमा सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे

काठमाडौँ, ३१ वैशाख ०७७/कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय...

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना पुष्टि

काठमाडौं३१बैशाख०७७/ पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौँ, ३१ वैशाख ०७७/नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम...

आजको राशिफल २०७७ वैशाख ३१

वि.सं. २०७७ वैशाख ३१ गते बुधबार तदनुसार ई. सं. २०२० मई १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

उपत्यकामा भूकम्पको धक्का

काठमाडौँ३१बैशाख०७७ / उपत्यकामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको जुगु केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

काठमाडाैँ तथा भक्तपुर जिल्लामा भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितकाे संख्या २१७ पुग्याे

काठमाडौं३१बैशाख०७७ / काठमाडाैँ र भक्तपुर जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडाैँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो ।...