आज देशभर मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने, सतर्क रहन महाशाखाकाे अनुरोध
काठमाडाैं, ७ जेठ । आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को...