कोरोनाविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएकाे दाबी
एजेन्सी, ६ जेठ । अमेरिकामा कोरोना भाइरस (काेभिड-१९) विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएकाे दाबी गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक...