विश्वकप छनोटमा नेपाल र अमेरिकाको भिडन्त

२५ असार -  आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दै मैदानमा उत्रने भएको छ । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली टोलीले भोलि शुक्रबार...

वन सखाप पारेर आश्रम बनाउने स्वामीजीलाई वन कार्यालयको उल्टै सलाम ।

काठमाडौं, २६ असार । स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ–९ मा वनक्षेत्र कब्जा गरी आलिसान आश्रम बनाए । रूखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाहा पाउँदा पनि...

कांग्रेसको १३ औं महाधिवेशन असोज २ मा हुदै ।

  काठमाण्डाै २६/ नेपाली कांग्रेसको १३ औं महाधिवेशन असोज २ गतेदेखि काठमाडौंमा हुने भएको छ । नयाँ बानेश्वरमा आज बसेको  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन २०७२ आश्विन २, ३, ४...

श्री बिरेन्द्र उच्चमावि लार्इ १ लाखकाे सहयाेग सगै कपन, पैयाटारमा राहत बितरण ।

काठमाडौ – २०७२।१।१२ गएकाे बिनाशकारी भूकम्प र तेसकाे पराकम्प हरूबाट पीडीत हरूलाइ २०७२।२।३० गते शनीवार बुढानिलकण्ठ  नगरपालीका १४ मा रहेकाे पैयाटारमा समाजकाे अावाज तथा नयाँ शक्ती नेपालले सहयाेग समाग्री बीतरण गरेकाे छ ।  ...