सबैलाई मान्य हुने संविधान आउदैन : एमाले उपाध्यक्ष ज्ञवाली –
काठमाडौं, २७ असार। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सबैलाई मान्य हुने संविधान आउनै नसक्ने दाबी गरेका छन् । भिन्न विचार र सिद्धान्त बोकेका दलहरुबीच सर्वसम्मत संविधान निर्माण गर्न सम्भव नहुने...