वाणिज्य नीति–२०७२ एक साताभित्र आउँछ: मन्त्री थापा
काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले वाणिज्य नीति–२०७२ एक साताभित्र आउने बताएका छन् । नेपाल पस्मिना उद्योग सङ्घको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले उद्योगी, व्यवसायी तथा विज्ञको...