प्रबर्धन बोर्डले साउनदेखि छात्रवृति सञ्चालन गर्ने

उमेश सुवेदी काठमाडौं– वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले ‘वैदेशिक रोजगार छात्रवृत्ति योजना’ सञ्चालनमा ल्याउने भएको छ । यो योजना साउन महिनादेखि नै लागू हुने बोर्डले जनाएकोे हो । वैदेशिक रोजगारीमा गएका...

लघुकथा – सपना

  सुशीला देउजा झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई घचघचाउँंदै बिउंँझाएर भने...

७२ वटा टावर झिकेपछि माेवाइल नेटवर्कमा समस्या ।

२९ असार, काठमाडौं -विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ।   भूकम्पका बेला अग्ला घरको छतमा जडान...

यसरी चलाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेट

दुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले ग्राहकका लागि सस्तो दरमा इन्टरसेवा उपलब्ध गराउन नयाँ अफर ल्याएको छ । आफ्ना ग्राहक डेढ करोड नाघेको अवसरमा टेलिकमलाई सस्तो इन्टरनेट सेवा दिने गरी नयाँ...

‘न्यायालयमा विकृति हटाउने साहस गरौँ’

कुमार विवेकानन्द मिश्र काठमाडौं, असार २६ गते । लामो समयदेखि न्यायाधीश नियुक्ति नहुँदा सर्वाेच्च अदालतमा सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नुपरेको बताउँदै तत्काल पर्याप्त संख्यामा न्यायाधीश नियुक्ति गर्न सुझाव दिइएको छ ।...

प्रधानमन्त्री लार्इ पद छाड्‍न दबाब

काठमाडौं ।कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय नेताहरूले सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरूले सहमतिमा...

नेपाल अायरल्याण्ड संग ८ वीकेटले पराजीत ।

काठमाण्डाै , असार २९ -जारी ट्विान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा आज लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको ५४ रनको झिनो लक्ष्य आयरल्याण्डले ८ औं ओभरमा...

सामाजीक कार्य सगै जुरमुरायाे नेपालमा नयाँ शक्ती नेपाल ।

समाजकाे अावाज कपन  तथा नयाँ शक्ती नेपालले सिन्धुपाल्चाेक भोटेचौर २ सेतिका देवि मा. बि, लाई   रू एकलाख र बिध्यार्थी लार्इ शैक्षीक सामाग्री बितरण गर्येा । सिन्धुपाल्चाेक भोटेचौर २, झाक्री गाउँ...

पाेखरामा भाडाका सवारी साधन अनीश्चितकालीन बन्द ।

पोखरा २८ असार -पोखरामा भाडाका सवारी साधन अनिश्चितकालीन बन्द भएका गरिएका छन् । पृथ्वी बस ब्यबसायी समितिले विहान देखि भाडाका सवारी साधन अनिश्चितकाल बन्द गरेको हो। गत २५ गते स्याङ्जा...

समाजकाे अावाज तथा नयाँ शक्ती नेपालले दृष्टिबिहीन तथा शारीरीक असक्त लाइ सहयाेग ।

काठमाडौ, २० जेठ/  बीगत लामो समयदेखी कपनको सामाजीक क्षेत्रमा काम गर्दै आइरहेको सामाजीक संस्था समाजको आवाज तथा शान्ती,नीकास,बिकास र बीचारका लागी नयाँ शक्ती नेपालले कपनबाटनै राहात वितरण कार्यक्रमसुरु गरेको छ...