खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।
काठमाडौं, आषाढ २९ । सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ । त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड...