कागेश्वरीमा २३ को आरडिटी पोजेटिभ

काठमाडौँ, ९ जेठ०७७/राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी...

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल

काठमाडौँ, ९ जेठ०७७शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । वडा नं ४ देखि...

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

काठमाडौँ, ८ जेठ०७७/नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ ।महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने...

कोरोनाबाट सङ्क्रमित ४५३ निको हुने ४९

काठमाण्डाै०८जेठ०७७/  काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किनुभएको छ । निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ ।...

टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

काठमाडौं ०८ जेठ २०७७ । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण...

काठमाडौं उपत्यका प्रवेशमा कडाई, सबै नाका सील गरिने

काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई...

झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो

झापा ०८ जेठ २०७७। झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३,...

रौतहटमा १० लाख नगदसहित मोटरसाइकल बरामद

रौतहट ०८जेठ०७७– रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १०...

गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे

काठमाडौं०८जेठ०७७ – काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् । खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति...

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं०८ जेठ २०७७ /भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको रातोपाटीलाई बताए । उनले यो नयाँ भूकम्प...