४.६ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको केन्द्र टुकुचामा ।

 २०७२ साउन ७ गतेकाठमाडाैंमा ठूलाे भुकम्पकाे धक्का महशुस भएकाे छ । साउनकाे पहिलाे साता एकाएक ठूलाे भुकम्पकाे धक्का गएपछि सबै मानिसहरु फेरि सडकमा निस्किएका छन् । साउन ६ गते बधुबार...

काठमाडौंमा आज राती भूकम्पको कडा धक्का महसुस ।

काठमाडौं: काठमाडौंमा आज राती भूकम्पको कडा धक्का महसुस भएको छ ।राती १० बजे आसपासको समयमा  भूकम्पकाे कडा धक्का महसुस भएपछि काठमाडौंबासी फेरिपनि सडकमा नीस्केकाछन् ।भूकम्पको केन्द्रविन्दु र के कति क्षमताको...

विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी मा अागजनी ।

काठमाडौं, साउन ६ – विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी जलाइदिएका छन् । आज बिहानै कीर्तिपुर नजिकै गाडी जलाइदिएको हो ।नेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको...

हङकङ लगातार दोस्रो पटक टी-ट्वेन्टी विश्वकपका लागि छानियाे ।

अफगानिस्तानलाई ५ विकेटको हार चखाउँदै हङकङ लगातार दोस्रो पटक टी-ट्वेन्टी विश्वकपका लागिछानिएको छ । अफगानिस्तानले दिएको १६२ रनको चुनौती हङ्कङले पुरा ओवर खेल्दै भेटेको थियो । हंगकंगलाई अन्तिम ओवरमा १६...

एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग ।

एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग गरेका छन् । विष्टले केही साताअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थीए । एमाओवादी वृत्तमा इमान्दार र त्यागी नेताको छवि...

राप्रपा नेपालका सभासद गणेश थापा झडपमा परि घाइते ।

साउन-५, काठमाडौं । संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम विथोल्न पुगेका राप्रपा नेपालका समानुपाती काेटाबाट मनाेनीत सभासद गणेश थापा झडपमा परि घाइते भएका छन् ।मकवानपुरको क्षेत्र नम्बर ३ को सुझाव संकलन...

रौतहटमा नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास ।

४ साउन, रौतहट/नयाँ संविधानको मस्यौदामाथि जनताका राय सुझाव संकलन गर्न रौतहट पुगेका नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास भएको छ ।रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने...

एमाओवादी अध्यक्ष प्रचण्ड माथी ढुंगा प्रहार ।

संविधानको मस्यौदामा सुझाव संकलनका लागिसिरहा क्षेत्र नं. ५ मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल  दाहल लाइ कार्यक्रम स्थलभित्रै मधेसी मोर्चा, माओवादी वैद्य र मातृका यादव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले ढुंगामुडा गरेका छन् ।ढुंगा...

संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित

४ साउन, बारा । बारामा नयाँ संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित भएको छ । मधेस केन्द्रीत दलको विरोधका कारण ठाउँ ठाउँ मा झडप भएपछि जनमत संकलन...

डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार

काठमाडौ । अर्थमन्त्री डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ। संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार गइरहेको अवस्थामा गणेस्थानको छेदीखोलामा बम आक्रमण भएको नेपाली काग्रेसका जिल्ला नुवाकोटका...