साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने तयारी

साउन ९ ।प्रमुख चार राजनीतिक दल साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा कार्यतालिका बनाएर अघि बढ्न सहमत भएका छन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन र...

मोबाइलको ब्याट्री कसरी चार्ज गर्ने ?

 साउन ९– साथीभाइसँग भेट हुँदा मोबाइलको कुरा भयो भने सबैको गुनासो एउटै हुन्छ ‘मेरो मोबाइलको त ब्याट्री नै टिक्दैन ।’ अधिकांश व्यक्ति मोबाइलको ब्याट्री जति चार्ज गरेपनि नटिकेको गुनासो गर्छन्...

संविधान नचाहने समूहले संविधान जारी होला भनेर वितण्डा मच्चाएको आरोप

साउन ८ ।एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा वितण्डा मच्चाएको आरोप लगाउनुभएको छ  । सीमांकन र नामांकन तथा धर्म्निरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ...

माओवादीको बन्द सकियो, २ दर्जन गाडीमा तोडफोड ५ वटा आगजनी

  काठमाडौं, साउन ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द सकिएको छ । बन्द अहिले बेलुकी ५ बाट सकिएको नेकपा मोआवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा...

गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास

काठमाडौँ, ८ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास गर्नुभयो ।सिंहदरबारभित्र रहेको अहिलेको गृह मन्त्रालयको नजिकै निर्माण गर्न लागिएको सो भवनको शिलान्यास गर्नुभएको हो...

चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने, एक अर्बको नगद सहयोग

शरच्चन्द्र भण्डारी-काठमाडौँ, ७ साउन । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।भूकम्पपछिको पुनःनिर्माण तथा...

नेपाली जनतालाई केन्द्रमा राखेर संविधान निर्माण गरिनुपर्ने -रा.प्र.पा अध्यक्ष

‘काठमाडौँ, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशभरबाट आएका जनताका भावनालाई संविधान निर्माणमा समेटिनुपर्ने बताउनुभएको छ ।रिपोट्र्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले धर्मनिरपेक्षताको...

नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय – अध्यक्ष ओली

काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।सैँतिसौँँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज पुष्पलाल स्मृति पार्क...

वरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा सग केहि क्षण

 यहाको पारिवारिक पृष्ठभूमि, बाल्यावस्था तथा अध्ययन सम्बन्धमा केही प्रकाश पारिदिनुहुन्छ कि ?मेरो जन्म इलामको वरबोटेमा वि.सं. १९९१ साल असार महिनामा भएको हो । मेरो अक्षरारम्भ मेरा पिताजीबाट नै भयो ।...

एमाओवादीका पाँच केन्द्रीय नेताहरुले राजीनामा

सशस्त्र युद्धकालमा सशक्त भूमिका खेलेका अाधा  दर्जन प्रभावशाली नेताहरुले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।   अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एक महिनाभित्र पाँच केन्द्रीय नेताहरुले राजीनामा बुझाएका छन् ।पार्टी नेता...