हिन्दु राष्ट्र हुनुपर्ने माग इटहरीमा दुइघण्टा चक्का जाम ।
इटहरी , संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्ने विभिन्न हिन्दुवादी संगठनहरु इटहरी केन्द्रित हुदा इटहरीमा आन्दोलन कडा बन्दै गएको छ ।आन्दोलनमा सहभागी हुनेहरु समेत प्रतिदिन थपिदा इटहरीमा दैनिक हजारौं...