राप्रपा नेपालको पार्टी प्रवक्ता बिष्णु प्रसाद भट्टरार्इ – बिहान सबेरै मन्दिर जाने घन्टा बजाउने दिउँसो पार्टी कार्यालय गयर देश त धर्म निरपेक्ष भन्ने ?
देशमा बन्दै गरेको नयाँ संविधानमा नेपाल लाई हिन्दू राज्य राख्नेकी ? धर्म निरपेक्षता उल्लेख गर्नेकी ?अथवा धर्मीक स्वतन्त्रता उल्लेख गर्ने भन्ने कुराको बहस चली रहदा हिन्दू राज्य नेपाल हुनुपर्छ भनी...