दमनका विषयमा गृहमन्त्री संग स्पस्टिकरण

काठमाण्डौं,साउन २०- सभामुख सुवास नेम्वाङले दलित सभासद सहित दलित अधिकारकर्मीमाथि प्रहरीले गरेको दमनको विषयमा बुधबारको संसद बैठकलाई जानकारी दिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाईलाई निर्देशन दिएका छन् ।व्यवस्थापिका संसदको मंगलबारको...

केरा बिमा गरेबापत ९० प्रतिशत क्षतिपूर्ति पाउदा किषक खुसी

चितवन, २० साउन । हावाहुरीका कारण केरा ढलेर चितवनको जुटपानीका किसान गोविन्द दाहाललाई विगतमा लाखौँ रकमको केरा क्षति भएको थियो । तर उहाँ यसपाली भने पीडित बन्नुपरेन । चार हजार...

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

कञ्चनपुर, १९ साउन । कञ्चनपुरमा वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवाको सङ्ख्या बढेको छ ।स्वदेशमै रोजगारीका अवसरहरू नपाएपछि बर्सेनि रोजगारीका लागि बिदेसिने युवाको सङ्ख्या बढ्दै गएको हो ।जिल्ला प्रशासन...

लगातारको वर्षाले तरकारी बालीमा नोक्सानी

भीमदत्तनगर, १९ साउन । लगातारको वर्षाले बैतडीको दशरथ चन्द नगरपालिकाका किसानले लगाएको तरकारी बालीमा नोक्सान पुर्याएको छ । वर्षाले सो क्षेत्रका किसानले लगाएको गोलभेँडालगायतका तरकारी बालीलाई नोक्सान पुर्याएको स्थानीयवासीले बताएका...

भूकम्पपीडितकाे सहयोगार्थ नेपाल र विश्व ११ टोलीबीच खेल हुँदैछ

काठमाडौँ, १९ साउन । नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आगामी आइतबार मलेसियाको किनरारा ओभलमा नेपाल र विश्व ११ टोलीबीच खेल हुँदैछ ।‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न...

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन – प्रधानमन्त्री

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ ।संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा...

साफ यु(१६ प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । यु–१६का मुख्य प्रशिक्षक उपेन्द्रमानसिंहले बंगलादेशमाहुने तेस्रो साफ यु(१६ प्रतियोगिताको लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीको कप्तानी मनिष कार्कीले गरेका छन् ।नेपालले साउन २५ गते...

अफलाइन युट्युब भिडियो हेर्ने तरीका ।

यदि तपाईं दैनिक टेलिभिजन प्रोग्राम हेर्नुहुन्छ भने त्यसबिचमा आउने विज्ञापनको बारेमा त पक्कै थाहा होला । आजकाल यस्तै विज्ञापन अनलाइन यूट्युबमा पनि देख्न सकिन्छ । यी विज्ञापनमार्फत यूट्युबको निर्माता कम्पनी...

अनुहारको चाँयापोतो हटाउने तरीका

निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चाँयापोतोको समस्याले निकै नै सताउँछ । मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् । अनुहारमा चाँयापोतो आउनुका...

यसरी गरीन्छ डण्डीफोरको घरेलु उपचार

महिलाहरु छालासम्बन्धी कुनै समस्या भएमा निकै दुःखी र चिन्तित हुन्छन् । महिलालाई प्रकृतिले नै सुन्दरता प्रदान गरेको हुन्छ । महिलामा सुन्दरता पनि जोडिएको हुन्छ । केही कारण सुन्दरतामा गडबडी आएमा...