धान खेत मासेर अलैँची रोप्दै किसान

खोटाङ, २१ साउन । जिल्लाका किसान अलैँचीखेतीप्रति आकर्षित बन्दै गएका छन् ।अन्य खेतीभन्दा अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसप्रति आकर्षित भएका हुन् । गत वर्षमात्रै जिल्लाबाट रु ८० करोड...

साफ च्याम्पियनसिप फुटबलमा जाने टोलीको बिदाई

काठमाडौँ, २१ साउन । बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरियो ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

मधेसी दलसँग कार्यगत एकता गर्दै मोहन वैद्य

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा त्यस विरुद्ध आन्दोलन चर्काउन मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहित अन्य साना दलसँग कार्यगत एकताको प्रयास थालेको छ ।मधेसी नेताहरुले सोमबार वैद्य सहित...

राजधानीमा हैजा देखियो ।

राजधानीमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा देखिएको छ।शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको कान्तिपुर दैनिकमा समाचार छ । यसपटकको हैजा तीन–चार वर्षयताकै...

बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव सम्पन्न, अध्यक्षमा डिल्ली प्रसाद डोटेल  ।

श्रावण २१ बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारीको सफल कार्यकालकाे अत्यन्त सगै सम्पन्न भएको छ ।कार्यक्रमा सम्बोधन गर्दै  प्रमूखअतीथी  क्षेत्र...

‘माइक्रोसफ्ट पावरप्वाइन्ट वल्र्डच्याम्पियनसीप’ मा निरौलाले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ, २० साउन । कक्षा १० मा अध्ययनरत आरम्भ निरौलाले अमेरिकाको टेक्सासमा हुने ‘माइक्रोसफ्ट पावरप्वाइन्ट वल्र्ड च्याम्पियनसीप’ मा नेपालबाट उत्कृष्ट हुँदै प्रतिनिधित्व गर्ने भएका छन् । यही साउन २४ देखि...

भूकम्पले उद्योग क्षेत्रमा करिब रु १७ अर्ब बराबरको क्षति

बुटवल, २० साउन । उद्योग मन्त्री महेश बस्नेतले भूकम्पले नेपालको उद्योग क्षेत्रमा करिब रु १७ अर्ब बराबरको क्षति भएको बताउनुभएको छ ।उहाँले भूकम्पबाट भएको क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार हालसम्म उक्त प्रतिवेदन...

दमनका विषयमा गृहमन्त्री संग स्पस्टिकरण

काठमाण्डौं,साउन २०- सभामुख सुवास नेम्वाङले दलित सभासद सहित दलित अधिकारकर्मीमाथि प्रहरीले गरेको दमनको विषयमा बुधबारको संसद बैठकलाई जानकारी दिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाईलाई निर्देशन दिएका छन् ।व्यवस्थापिका संसदको मंगलबारको...

केरा बिमा गरेबापत ९० प्रतिशत क्षतिपूर्ति पाउदा किषक खुसी

चितवन, २० साउन । हावाहुरीका कारण केरा ढलेर चितवनको जुटपानीका किसान गोविन्द दाहाललाई विगतमा लाखौँ रकमको केरा क्षति भएको थियो । तर उहाँ यसपाली भने पीडित बन्नुपरेन । चार हजार...

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

कञ्चनपुर, १९ साउन । कञ्चनपुरमा वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवाको सङ्ख्या बढेको छ ।स्वदेशमै रोजगारीका अवसरहरू नपाएपछि बर्सेनि रोजगारीका लागि बिदेसिने युवाको सङ्ख्या बढ्दै गएको हो ।जिल्ला प्रशासन...