अवैध सन्तान उत्पादन धन्दामा ‘ग्रान्डी अस्पताल’

कमल खम्बू -काठमाडौं– मुलुककै अत्यन्त महँगो अस्पताल ग्रान्डी इन्टरनेसनल अस्पतालले नयाँ सन्तान उत्पादन गरेर विदेशीलाई बेच्ने धन्दामा लागेको पाइएको छ ।मोटो रकमको चलखेलमा काठमाडौं धापासीमा अवस्थित अस्पतालले विदेशीका धनाढ्य पुरुषको...

प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी,पत्रकार लाइ लाठि

इटहरी, २३ साउन /वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले आह्वान गरेको अनिश्चितकालिन पूर्वाञ्चल बन्दको दोश्रो दिन आज इटहरीमा सवारी तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ...

बौद्ध सीमल्टारमा गार्इकाे बध, राप्रपा नेपाल तथा हिन्दू राष्ट् रक्षा परिषदकाे कडा अापत्ती ।

काठमाण्डाै २३, काठमाण्डौं महानगरपालिका वडा नं ६ मा गाईको बध भएको छ । नेपाललाई हिन्दुराष्ट् घोषणा गरीनु पर्छ भन्दै हिन्दु राष्ट्को पक्षमा जोडदारका साथ आवाज उठीरहेकै बेला आज अचानक काठमाण्डौं...

हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन

२२ साउन, काठमाडौं । नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन भएको छ । स्वामी कमल नयनाचार्य सहित हिन्दू धर्मका बिभिन्न धर्म गुरुहरुको अगुवाइमा भएको प्रदर्शन...

बिर्सने बानीमा कसरी सुधार ल्याउने त ?

उमेर बढ्दै जाँदा हामी आफ्नो दिमागलाई सकेसम्म तीक्ष्ण राख्न चाहन्छौं। तर दिमागलाई चनाखो राख्ने उपाय के के हुन् त? ४० उमेर कटेका जो कसैलाई सोध्नुस्, तपाइँलाई सबैभन्दा बढी के कुराले...

कामु प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री सिफारिस

काठमाडौँ, २२ साउन ।सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई...

मुद्दामा अडीकछाै, आत्मसमर्पण गर्दैनौ : प्रचण्ड

एनेकपा माओवादीले काँग्रेस र एमालेसँग सहमति गर्ने सबै अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । स्थायी समिति सहित शुक्रवार बसेको पार्टी हाईकमाण्ड बैठकमा अध्यक्ष प्रचण्डले सहमति गर्ने अधिकार मागे...

मलाई स्पष्टिकरण सोध्नु काँग्रेसको गल्ती : अमरेशकुमार सिंह

नेपाली काँग्रेसका सभाषद अमरे सिंहले पार्टीले स्पष्टिकरण सोधेर गल्ती गरेको र त्यसलाई सच्याउनु पर्नेमा जोड दिएका छन् ।‘प्रदेश नभए देश’ भनेर दिएको अभिव्यक्तिका विषयमा काँग्रेस संसदीय दलले सोधेको स्पष्टिकरणको जवाफ...

तरकारीमा ‘क्लबरुट’ रोग

धनकुट्टा, २१ साउन/ काउलीमा देखिएको क्लबरुट (जरामा गाँठो देखिने) रोग नियन्त्रणमा नआउँदा धनकुटाका किसान चिन्तित हुन थालेका छन् । ४ वर्षदेखि फैलिएको यो रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।तरकारीमा...

अपाङ्गता भएका समुदायको मागप्रति सकारात्मक छौँ – शीर्ष नेता

काठमाडौँ, २१ साउन । अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन दलहरूबीच छलफल...