विभिन्न विधाका नौ खेलाडीलाई सम्मान ।

काठमाडौँ, २७ साउन । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न विधाका नौ खेलाडीलाई आज सम्मान गरेको छ ।मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको...

बाबुले नै १४ वर्षीय छोरी लाई गर्ववती बनाए ।

भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १४ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ ।गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन...

अनुदानमा दिईएको मल व्यापारीले विक्री वितरण

प्रस्ताव सुवेदी,चितवन, साउन २७–कृषकका लागि भनेर अनुदानमा दिईएको मल व्यावसायीले विक्री वितरण गर्ने गरेको पाईएको छ ।जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला सहकारी र साल्ट्रेडिङ्ले हिजाे...

आन्दोलन रोक्न शीर्ष नेताहरुको संयुक्त अपिल

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदारले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् । विभिन्न...

च्यारिटी म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित

२५ साउन, काठमाडौं । भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउन आयोजित च्यारिटी म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ ।विश्व ११ ले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको...

यु–१६ फुटबल प्रतियोगितामा नेपालकाे सुखद् सुरुवात

काठमाडौ । बंगलादेशमा जारी १६ वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले सुखद् सुरुवात गरेको छ ।आफ्नो पहिलो खेलमा नेपालले सोमबार माल्दिभ्सलाई ५–० गोल अन्तरले पराजित गर्दै...

सुर्खेतमा नागरिकहरुले गरेको आन्दोलनमाथि सरकारकाे व्यापक दमन

२६ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा गरिएको प्रदर्शनमा प्रहरीको गोली गाेलीप्रहार गाेली लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरी र प्रदर्शनकारी गरी दुबैतर्फ दर्जनै  घाइते भएका...

पुुर्व मन्त्री तथा राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन

तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्ष र दुईपटक मन्त्री बनेका वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गर्दा गर्दै सोमबार विहान देवकोटाको निधन भएको...

चार जिल्लाका अस्पतालहरू अझै पालमुनी

काठमाडौ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछापका जिल्ला अस्पतालहरुमा धेरै क्षति पुगेपछि ती अस्पतालहरु अस्थायी रुपमा पालहरुबाटै सञ्चालन भइरहेका छन्। त्यस्तै देशभरमा करिब ११ सय स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य...

केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार , परिमार्जनकोलागी केही चरणहरु बाँकी

काठमाडाैं- प्रदेश सीमांकनका लागि चार दलका शीर्ष नेताबीच मध्यरात सहमति पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार भएको हो। दलहरुबीच सहमतिमा...