आज फेरि नौ जना सङ्क्रमित, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या
काठमाण्डाै०९जेष्ठ०७७/ कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान...