अनुदानको मल बढी मूल्यमा बिक्री 

सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि...

भारतीय सीमावर्ती क्षेत्र ः गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ...

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ। सोमबार बिहान देशभर...

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज...

आजको राशिफल : वि.सं. २०८० श्रावण २१

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २२ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन । २३ गते : अष्टमीव्रत, गोरखकालीपूजा, २४ गते : आदिवासी जनजातिहरुको...

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

२१ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु...

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप भयावह

महोत्तरी । महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुमा एउटा वा दुवै आँखा सुन्निने...

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका...

आजको राशिफल : २०८० श्रावण २०

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २१ गते : अन्तर्राष्ट्रिय मित्रता दिवस, २२ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन । २३ गते : अष्टमीव्रत,...