घुस लिँदै गरेको अवस्थामा वडा सचिव पक्राउ

समाजकाे अवाज, ३० साउन, बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. १२, १३ र १४ का संयूक्त सचिव श्याम अधिकारीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारले २८ गते उनकै कार्यकक्षमा पक्राउ गरेको छ...

छुवाछुत जस्ता सामाजिक अपराधको उन्मुलन गर्न ब्रह्माण(आचार्य एवं समाजका कथित उपल्लो वर्ग)हरु नै अग्रसर हुनुपर्छ।

[caption id="attachment_931" align="alignleft" width="206"] कमलराज श्रेष्ठ[/caption]हामी एक्काइसौ शताब्दिको आधुनिक सभ्य मानव हौ भनी नाक त फुलाइरहेछौ तर यश धर्तिको पहिलो मानव (वैदिक सनातन धर्मानुसार) "मनु" को जति मानवीय संवेदना पनि...

राप्रपा नेपालकाे जुलुसमा प्रहरी हस्तछेप

काठमाण्डाै ,३० साउन -  राप्रपा  नेपाल ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै हिजाे आयोजना गरेको विरोध जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी प्रदर्शनकारीवीच झडप भएको...

नेपाल समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश

२९ पाैस काठमाण्डाै  । बंगलादेशमा जारी तेस्रो यु – १६ साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूहको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार बलियो प्रतिद्धन्द्धी...

फेसबुकले ब्रेकिङ्ग न्युज एप बनाउदै, अब समाचारको सुचना तपाईँको मोबाइलमा

२८ साउन, एजेन्सीसमाजिक संजालको विकास हुँदै आएपछि संसारमा भईरहेको घटनाहरुको समाचार हामीले तुरुन्त पाउने गरेका छौ। यहि कार्यमा एक कदम अगाडिको सोचेर फेसबुकले छुट्टै मोबाइल न्युज एप बनाउदै छ।फेसबुकले मिडियासँग...

प्याजको माग तीस प्रतिशतले बढ्यो

जनकपुरधाम, २९ साउन । विगत दुई सातादेखि जनकपुर बजारमा प्याजको माग ३० प्रतिशतले बढेपछि उपभोक्ता मारमा परेका छन् ।धनुषामा किसानले प्याजको व्यावसायिक खेती गर्न छाडेपछि स्थानीय बजारमा भारतीय प्याजको माग...

नयाँ संविधानबाट धर्मनिरपेक्षता हटाउने निर्णय

काठमाडौं, २९ साउन । प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुले नयाँ संविधानबाट धर्मनिरपेक्षता हटाउने निर्णय गरेका छन् । धर्म निरपेक्षता हटाएपछि हिन्दुराष्ट नवनाउने पक्षमा भने उनीहरु अभिएका छन् । राज्यको...

तीन जना तत्कालीन सभासद्लाई जेल सजाय

काठमाडौं,२८ साउन–अघिल्लो संविधानसभाका तीन जना तत्कालीन सभासद्लाई जेल सजाय हुने भएको छ । विशेष अदालतले रातो पासपोर्ट दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले मंगलबार जेल सजाय सुनाएको हो...

लोडसेडिङको समय घटाउन विद्युत प्राधिकरणलाई निर्देशन

काठमाडौं, २८ साउन- सरकारले लोडसेडिङको समय घटाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । सरकारले वर्षातको समयमा पनि लोडसेडिङको समय नघटेको भन्दै प्राधिकरणलाई त्यसमा पुनरावलोकन गर्न निर्देशन दिएको हो ।प्रधानमन्त्री...

राजस्वमा वृद्धि

गत आवमा रु एक खर्ब ६० अर्ब नौ करोड सङ्कलन गरी आन्तरिक राजस्व विभागले तोकिएको लक्ष्यको तुलनामा १०२ प्रतिशत प्रगति गरेको छ ।विभागले रु एक खर्ब ५७ अर्ब ५० करोड...