नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने

काठमाडौं, समाजकाे अावाज । नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने भएको छ । आगामी असोज पहिलो साता गर्ने भनिएको माहाधिबेशन संबिधान निर्माणका कारण दशै पछि सार्न लागिएको हो ।...

चुरोट छाडेपछि मानिस मोटाउँछन् : अध्ययन

(एजेन्सी) अत्याधिक चुरोट सेवन गर्नेहरु कहिलेकाँही चुरोट सेवन गर्नेको तुलनामा चुरोट छाडेपछि मोटाउने गरेका नयाँ सर्वेक्षणले देखाएको छ । अमेरिका गरिएको एक नयाँ सर्वेक्षणपछि भनिएको छ, ‘कहिलेकाँही चुरोट सेवन गर्नेका...

पछिल्ला ५ वर्षमा नेपालका विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द

काठमाडौं । पछिल्ला ५ वर्षमा नेपालका विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द भएको छ । नेपाल प्रहरीका अनुसार ५ वर्षमा ४ सय ७ पटक चक्काजाम भएको छ । महत्वपूर्ण...

संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप

काठमाडौं, १ भदौं । संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप गरिएको छ ।मंगलबार बेलुका बसेको संविधान सभाको बैठकले संविधानको अन्तिम विधेयक तयार पार्न समितिको म्याद चार दिन थप...

सून,चाँदीको मूल्य बढने क्रममा

काठमाडौं, १ भदौ / केहि साता देखी  सस्तीयको सुनको मूल्य यो साताको सुरुआत देखिनै अकाशिन थालेको छ । बुधवार सूनको मूल्य प्रतितोला सातसयले बढेको छ ।बुधबार प्रति तोला ४८ हजार...

५० लाखमा भाडाका गुण्डा प्रयोग – भरतराज सुवेदी

उमेश सुवेदी काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले वैदेशिक रोजगार व्यवसायीले भाडाका गुण्डा प्रयोग गरेर आफूलाई कुट्न लगाएको आरोप लगाएका छन् ।सोमबार वैदेशिक रोजगार विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा...

चुम्बन सम्वन्धि अध्यन

 जब हामी कसैसँग किस (चुम्बन) गर्छौं । तर, एक पटक किस गर्दा करिब ८ करोड ब्याक्टेरिया आदनप्रदान हुने गर्दछ । ती सबै ब्याक्टेरिया हानीकारक हुँदैनन् । यसका बाबजुद कोही व्यक्ति...

नेपाल टेलिकमले ल्यायाे डाटा प्याकेज सेवा

समाजकाे अावाज, काठमाडौं, १ भाद्र / नेपाल टेलिकमले अाज मंगलबारदेखि लागू हुने गरी जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सेवा सार्वजनिक गरेको छ । टेलिकमले ३ खण्डमा बर्गिकरण गर्दै डाटा...

करोडाैकाे अलैंची बगाउदा कृषकहरू मर्कामा

१ भाद्र खाेटाङ -लगातारको झरीले बाढी आउँदा खोटाङको बाझेच्यानडाँडा गाविसमा मात्र २ करोडभन्दा बढीको अलैंची बगाएको छ। गत असार १९ गतेदेखि लगातारको झरीले क्षति पुर्‍याएको हो। स्राेत अनुसार  करिब सय...

एमाओवादी गाउँ कमिटी सचिवकाे हत्या,कांग्रेस कार्यकर्ता माथी अाराेप

काठमाडौं, ३२ साउन । नुवाकोटको उर्लनी गाविस घर भएका एमाओवादी गाउँ कमिटी सचिव राजेश्वर मोक्तानको राजधानीमा हत्या भएको छ । तारकेश्वर नगरपालिकाको काभ्रेस्थली भेडीखर्कस्थित खेतमा गाडिएको अवस्थामा शनिबार उनको शव...