आत्मरक्षाका लागि गोली चलाउनुपर्यो – गृहमन्त्री
काठमाडौं, २ भदौ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि...