फेरि अर्को राष्ट्रघाती सम्झौता गर्दै कांग्रेस–एमालेको सरकार

नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त...

नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी दिने

३ भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले याेपाली आउँदो महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने खुलासा गर्नु भएकाे छ ।रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै नेतृ कोइरालाले...

बन्दको बिकल्प खोजिनुपर्छ नवलपुरे युवा

प्रकाश बस्याल ,नवलपरासी , भाद्र ३ -नवलपरासीको नवलपुर क्षेत्रका युवाहरु आज ११ औ दिन बन्दको विरोधमा उत्रिएका छन ।लामाे समय देखी बिभिन्न माग राख्दै गरेको बन्द का कारण लामो समयसम्म...

-गुन्डा नाइके कुमार ‘घैंटे’, उपचारकाे क्रममा मृत्यू

३ भदौ, । काठमाण्डौका प्रख्यात गुण्डा नाइके दिनेश अधिकारी (चरी) पछिको अर्का नाइके कुमार लामा (घैटे) बिहीबार बिहान प्रहरी एनकाउन्टरमा मारीएका छन । सामाखुसी महानगरीय प्रहरी महाशाखाकाले घैटे बिरुद्ध सर्च...

सामाखुसीमा प्रहरी र गुन्डा नाइके बीच गोली हानाहान

काठमाडौ ,भदौ ३राजधानीको सामाखुसीमा प्रहरी र गुन्डा नाइके कुमार घैंटेबीच गोली हानाहान भएको छ। प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको छ।सामाखुसीको कपुरधारामा केहीबेर अघि अपराध अनुसन्धान महाशाखाबाट...

आन्दोलन उचाल्न सहिदको मूल्य पचास लाख तोके मधेसी दलहरुले

काठमाडौं,भदौ ३-मधेस केन्द्रित दलहरुको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिकक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेका छन ।मधेस केन्द्रित दलहरु संलग्न संयुक्त...

नेपाल र नेपालिको एकता नयाँ शक्ती नेपाल आजको आवश्यक्ता

[caption id="attachment_1047" align="alignleft" width="197"] कमलराज श्रेष्ठ[/caption]०६२/६३ मा जनआन्दोलन सफल भैरहदा आम नेपाली जनतामा एकप्रकारको हर्ष,उत्साह, उमंग थियो  अब देश कुनै जादुगरको छडी घुमाउँदा छुमन्तर भए झै हरेक जातजाती, वर्गहरुले चाहेको...

यस्ता छन् प्रदेशको सम्भावित नाम र राजधानी, कहाँ बस्छन् प्रदेश प्रमुख ?

काठमाडौं । राष्ट्रपतिको प्रतिनिधिका रूपमा केन्द्र सरकारको सिफारिसमा सबै प्रदेशमा प्रदेश प्रमुख पठाउने व्यवस्था नयाँ संविधानले गर्दैछ ।यसरी नियुक्त भएका प्रमुख आफ्नो प्रदेशको कुन सहरमा गएर बस्ने उनको कार्यालय कहाँ...

हिन्दु राष्ट्र माग्दा गोली प्रहार –

काठमाडौं, भदौ २– देशलाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै देशै भरी अान्दाेलन र प्रदर्शनकाे  क्रममा राप्रपा नेपाल समानान्तरका कपिलवस्तु जिल्ला कार्य समितिका सचिव रामप्रसाद सेवक पासी घाइते भएका छन् ।जनता र...

आत्मरक्षाका लागि गोली चलाउनुपर्‍यो – गृहमन्त्री

काठमाडौं, २ भदौ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि...