कारबाही नहुँदा ‘कार्ड’ खोज्ने नक्कली भूकम्पपीडित घटेन
आदित्य दाहाल मेलम्ची, ६ भदौ । सिन्धुपाल्चोक जिल्लामा झुटा विवरण दिएर भूकम्पपीडित परिचयपत्र तथा राहत रकम लिनेलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले कारबाही गर्ने भने पनि अहिलेसम्म कसैमाथि कारबाही भएको...