कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री काेर्इराला

काठमाडौं-८ साउन, कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री   प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्।   उनले संसद्मा भने, ‘आज कैलालीलगायतका...

केही टुसा कविताहरु -तीर्थराज अधिकारी

[caption id="attachment_1189" align="aligncenter" width="195"]             तीर्थराज अधिकारी[/caption]क)क्रान्तिकारीहरु “शहीद“ लाई “सहिद बनाएर  निकै गर्व गर्नेहाम्रा कान्तिकारी भाषाविद्हरुनारायणहिटी दरवार नै सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि“शाह“ लाई “साह“ बनाएर घोषणा...

बङ्गलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल...

तीन जील्लामा सेना परिचालन,१ बालक सहीत ७ प्रहरीकाे मृत्यु

धनगढी, ८ भदौ । कैलालीको टीकापुर नगर क्षेत्रमा हिजाे अपराह्न थरुहटका प्रदर्शनकारीले गरेको आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षकसहित सात प्रहरी र दुईवर्षीय एक बालकको मृत्यु भएको छ ।कैलालीको टिकापुर,रौतहटको गौर र सर्लाहीको मलंगवामा...

टिकापुरमा भिडन्त, एसएसपीसहित १२ काे मृत्यु

कैलाली, ७ भदौ । कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ ।स्थानीय प्रशासनले जारी...

डा.गोविन्द केसी आजदेखि आमरण अनसनमा

काठमाडौ, ७ भदौ । प्राध्यापक डा.गोविन्द केसीले आजदेखि फेरि आमरण अनसन थाल्नु हुने भएको छ ।आफुले दिएको समयसीमा भित्र सरकारले माग पुरा गराउने पहल नगरेको भन्दै केसी आजदेखि आमरण अनसनमा...

सात प्रदेशमा कुन जिल्ला र क्षेत्र कता

प्रदेशको सीमांकनमा व्यापक असन्तुष्टि भएपछि मुख्य दलहरुले फेरि सात प्रदेशको अर्को सीमांकनमा सहमति जुटाएका छन् । तर यसमा एकीकृत माओवादीले फरक मत र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले असहमति जनाएका छन्...

भारत द्वारा अफगानीस्तान पराजीत

साफ यु-१९ प्रतियोगितामा भारतले अफगानीस्तानलाई २-०ले हराएको छ।एन्फा मैदान, सातदोबाटवमा भएको खेलमा भारतका कमलप्रित सिंले दशौं मिनेटमा नै खाता खोलेका थिए।खेलको अधिकांश समय बल नियन्त्रणा लिए पनि गोल गर्न नसकेको...

फेस बुकले फसायाे

काठमाडौं । प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि...

महिलाका स्वाथ्यका लागि उपयोगी पाँच कुरा

काठमाडौं । महिलाको स्वास्थ्यको बारेमा धेरै कुराहरु छन् तर यसको साथ महिलाको यौन सम्बन्धसँग गाँसिएको स्वाथ्यको बारेमा कसैले केही भन्दैनन् ।महिलाको लागि अति नै महत्वपूर्ण जानी राख्नुपर्ने कुराबारे यहाँ चर्चा...