टिकापुर कोत पर्वले देशमा नयाँ शक्तिको अपरिहार्यतालाई अझ प्रस्ट्याएको छ।
[caption id="attachment_1250" align="alignleft" width="206"] कमलराज श्रेष्ठ[/caption]देशमा चार शहिदहरुले क्रान्तिको उद्घोष गरेदेखी ०६३सालसम्म आईपुग्दा नेपालिले देशमा प्रजातन्त्र, स्वतन्त्रता र एकताको लागि मात्र क्रान्ती आन्दोलन गरेका थिए। ०६३को जन आन्दोलन पश्चात् नेपाली...