सेना परिचालन गर्ने निर्णय विरुद्ध सर्वाेच्चमा रिट दायर
काठमाडौं, १० भदौ । सरकारले दंगाग्रस्त क्षेत्रमा नेपाली सेना परिचालन गर्ने निर्णय विरुद्ध बिहीबार सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि...