हिंसाग्रस्त क्षेत्रमा सेनालाई परिचालन गर्ने निर्णयविरुद्धको रिटलाई सर्वोच्चले खारेज
काठमाण्डाै ११,साउन- हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो...