सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह
१४ भदौं, काठमाडौं ।प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह गरेका छन् । कोइरालाले आन्दोलनरत संघीय समाजवादी फोरम,तराई–मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपालका साथै...