१० वर्षपछि बैंगलोर सहरमा नेपालकाे हवाइजहाज उडदै ।

काठमाडौं, १५ भदौ- नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैंग्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०–२०० जहाजले ९० यात्रु बोकेर दिउँसो १२.४५ बजे बैंग्लोर उड्दैछ ।राष्ट्रिय ध्वजावाहक नेपाल...

हिन्दूराष्ट्र पक्षमा उठेका आवाजहरू झनझन सशक्त हुँदै‘कतै अनसन कतै प्रदर्शन’

१५ भदौ, काठमाडौ ।संविधानमा नेपाललाई हिन्दूराष्ट्र उल्लेख गराउन र धर्मनिरपेक्षता खारेज गर्न हिन्दू युवाहरूले सोमवारदेखि काठमाडौंको खुलामञ्चमा आमरण अनसन शुरु गरेका छन ।  अनसन बस्नेहरूमा खेमनाथ आचार्य, सागर कट्वाल, प्रेमनिधि भारद्वाज सहित...

सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह

१४ भदौं, काठमाडौं ।प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह गरेका छन् । कोइरालाले आन्दोलनरत संघीय समाजवादी फोरम,तराई–मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपालका साथै...

नवलपरासीमा ४० लाखको केराखेती नष्ट

प्रकाश बस्याल,१४ भदाै ,नवलपरासी /नवलपरासीको कावासोतीमा केराखेती गर्दै आएका अधिकांश किसानहरुले लगाएको केराखेती हावाहुरीले सबै नष्ट गरेको छ । गएराती आएको हावाहुरुले कावासोती नगरपालिकाको बडा न ५ मा मात्र ४०...

नवलपरासीमा निषेधाज्ञाको अवधि थप ३ दिन बढाइयो

प्रकाश बस्याल ,१३ भदाै नवलपरासी- जिल्ला प्रशासन कार्यालय नवलपरासीले परासी क्षेत्रमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि बढाएको छ । परासीको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि तिन दिन...

सचेत नागरिकले डा. केसीको निस्वार्थ मागको मुल्याङ्कन गर्न सक्नु पर्छ-कमलराज श्रेष्ठ

हामि जनता एउटा नेताले स्वार्थपुर्ण प्रलोभन देखाउदा मार्न मर्न तयार हुन्छौं, कैलाली घटना घटाउछौं, असंख्य निर्दोष नेपालिलाई यातना दिन तयार हुन्छौं।तर चरित्रवान सत् पुरुषले निस्वार्थ भावनाले जनहितको लागि शान्तिपुर्ण आवाज...

विभिन्न कार्यक्रमका साथ गाईजात्रा पर्व मनाइँदै

रिता लीम्वु,काठमाडौ १३। श्रावण शुक्ल पूर्णिमादेखि भाद्रकृष्ण अष्टमीसम्म आठ दिनसम्म मनाइने गाईजात्रा पर्व अाज आइतबारबाट विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीनवटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने...

डा. गाेबिन्द केसीकाे अान्दाेलन प्रति नयाँ शक्ती नेपालकाे एक्यबद्ता

राजु बस्नेत काठमाण्डाै, १३ भदौ  । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनकाे माग जस्ता ८ बुदे माग  राख्दै ७ दिन अगाडी देखि अावरन...

साफ च्याम्पियन्सिपको उपाधि नेपालालाई, टाई ब्रेकरमा भारत ५–४ ले पराजित

काठमाडौं, भदौ १२ - नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।नेपाली...

कांग्रेस पार्टीकाे महाधिवेसन माघमा ,शीर्ष तहका नेताहरु नेतृत्व हत्याउने कसरतमा

काठमाडौं १२ भदौ । नेपाली कांग्रेसले पार्टीको महाधिवेसन फेरि पछि सार्ने भएको छ । संविधान निर्माण प्रक्रिया र महाधिवेसनसँगै पर्ने भएकाले महाधिवेशन सार्ने विषयमा नेताहरुबीच छलफल सुरू भएको छ ।...