चन्द्रागिरिमा ६५ व्यक्तिमा आ‍र.डि.टी रिपोर्ट पोजेटिभ

काठमाण्डाै१०जेष्ठ०७७/ चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी...

काठमाडौँसहित ६ जिल्लामा देखिए ३२ सङ्क्रमित

काठमाडौँ १०जेष्ठ०७७/  कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल...

बूढानीलकण्ठका ३२ जनामा कोरोना भाइरस  “आर. डी. टि .” पोजेटिभ 

 काठमाडौँ १०जेष्ठ०७७। बूढानीलकण्ठ नगरपालिका  हाल सम्म गरीएकाे  “आर. डी. टि .” परिक्षणकाे  ३२ जनामा आरडिटी पोजेटिभ भेटिएकाे छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीमा दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा...

बैतडीमा तीन हजार श्ययाको क्वारेन्टिन बनाइने

बैतडी, १० जेठ ०७७/बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने निर्णय...

कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

काठमाण्डाै१०जेष्ठ०७७/  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर...

फास्ट ट्र्याकको तीन अर्ब बजेट फिर्ता

काठमाडौं १०जेष्ठ०७७/ आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकायबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् । अर्थ मन्त्रालयका अनुसार गत चैत महिनामा मात्र विभिन्न १० निकायबाट...

नयाँ नक्सा जारी भएसँगै कालापानीमा भारतले बढायो हवाई गस्ती

दार्चुला, जेठ १०/नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै...

उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय

भद्रपुर, १० जेठ ०७७/ झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन । सात दिनयता...

आजको राशिफल २०७७ ज्येष्ठ १० गते

वि.सं. २०७७ ज्येष्ठ १० गते शनिबार तदनुसार ई. सं. २०२० मई २३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

आज फेरि नौ जना सङ्क्रमित, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या

 काठमाण्डाै०९जेष्ठ०७७/ कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान...