चिकित्सकहरूको आन्दोलन आज पनि जारी
काठमाडौ, १७ भदौ । चिकित्सकहरुको आन्दोलनका कारण आज पनि स्वास्थ्य संस्था ठप्प भएको छन् ।चिकित्सकहरु आन्दोलनमा लागेपछि ओपीडी सेवा बन्द भएका छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ...
Nepali online news portal site
Nepali online news portal site