चिकित्सकहरूको आन्दोलन आज पनि जारी

काठमाडौ, १७ भदौ । चिकित्सकहरुको आन्दोलनका कारण आज पनि स्वास्थ्य संस्था ठप्प भएको छन् ।चिकित्सकहरु आन्दोलनमा लागेपछि ओपीडी सेवा बन्द भएका छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ...

प्रहरीको सुरक्षामा दुईसय मालबाहक विभिन्न स्थानमा पठाइयो

  वीरगन्ज, १६ भदौ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच...

पैँतालीस दिनदेखि १३ गाविसमा सडक अवरुद्ध  

 मेलम्ची, १६ भदौ । गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ । जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा,...

कसलाई लगाइदिदैछिन् रेखा थापाले औंठी ?

काठमाडौँ । छवि ओझासँग ब्रेकअप भएपछि सिंगल बनेकी नायिका रेखा थापालाई चाहनेहरुको अझै कुनै कमी छैन । स्वयम् रेखाले पनि बेला बेलामा आफू योग्य वरको खोजीमा रहेको अभिव्यक्ति सार्वजनिक गरेपछि...

गोपाल कायस्थ विरुद्द निखिलले हाले मुद्दा

काठमाण्डौ। यहि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘भैरव’ का निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेतीले निर्माता संघमा मुद्दा हालेका छन् ।आक्रमक व्यापर गरिरहेको चलचित्र भैरवसुन्धारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स सिनेमा...

हलिउडमा एकैपटक तीन नेपाली नायिकाहरु

क्यालिफोर्निया । हलिउड संसारका अधिकांश चलचित्रकर्मीहरुको अन्तिम सपना हो । थोरै भाग्यमानीहरुका मात्र त्यो सपना पूरा हुन्छन् । यस्तै तीनजना नेपाली अभिनेत्रीहरुको हलिउड सपना भने एकैपटक पूरा भएको छ ।...

सामाजिक कामलाई अन्त्य गर्ने जेस ग्लिनको घोषणा

एेजेन्सी ‘रादर बी’ जस्ता हिट एल्बम दिइसकेकी हलीउड गायिका जेस ग्लिनले सामाजिक कामलाई अन्त्य गर्ने घोषणा गरेकी छिन् । वोकल कार्डको अचानक सर्जरीपछि जेसले राजनितिक पार्टिसँग सामाजिक काम नगर्ने खुलाएकी...

ऋतिक भन्छन्, ‘म अहिलेपनि सिंगल छु’

दुई छोरा भईसकेपछि श्रीमती सुजैनसँग पारपाचुके गरेका बसेका ऋतिक रोशनलाई अहिले एउटै पिरलो छ, त्यो हो अभिनेत्री कंगना रनौटसँग नाम जोडिनु ।उनले यतिबेला मुख खोलेका छन् । उनि आफु सिंगल...

यू-१९ साफ च्याम्पियनसिप विजेता टिमका खेलाडीलाई जनही २ लाख दिने एन्फाको घोषणा

 काठमाडौं, १५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।मंगलबार सादोबाटो स्थित एन्फा...

५० लाखको आश्वासन पाएपछि मृतक ठाकुरको शव आफन्तले बुझे

रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन्...