सीमाङ्कन थाती राखेर संविधान घोषणा गर्नुपर्ने : गगन थापा
रामेछाप, १८ भदौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउनु भएको छ ।संसद्को...