बाल बालीकाकाे हातबाट जुस पिउँदै प्रा डा गोविन्द केसीले अनशन तोडनु भयाे
काठमाण्डाै २० भाद्र, प्रा डा गोविन्द केसीले चिकित्सा सेवा र शिक्षालाई सर्वसाधारणमा सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यबाट थालनी गर्नुभएको आमरण अनसन अन्ततः आज १४ दिनपछि तोड्नुभएको छ ।डा केसी त्रिभुवन विश्वविद्यालयका...