गच्छदार संविधान निर्माण प्रक्रियाबाट बाहिरिएकाे घाेषणा
काठमाडौं, २२ भदौ । बिजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको औपचारिक घाेषणा सहित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई लीखीत जानकारी गराएको छ । मंगलबार दिउसो गच्छदार...