न्यायाधीशको आवास जलाएपछि बल प्रयोग गरेकाे हाे -महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले
२३ भदौ, काठमाडौं । आन्दोलनकारीले प्रहरी कार्यालयमा आक्रमण गरेपछि बल प्रयोग गर्नुपरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताएका छन् ।आन्दोलनकारीले जिल्ला न्यायाधीशको क्वाटरसमेत जलाएको उनले बताएका छन् ।अनलाइनखबरसँग फोनमा...