न्यायाधीशको आवास जलाएपछि बल प्रयोग गरेकाे हाे -महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले

२३ भदौ, काठमाडौं । आन्दोलनकारीले प्रहरी कार्यालयमा आक्रमण गरेपछि बल प्रयोग गर्नुपरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताएका छन् ।आन्दोलनकारीले जिल्ला न्यायाधीशको क्वाटरसमेत जलाएको उनले बताएका छन् ।अनलाइनखबरसँग फोनमा...

सप्तरीमा २६ औं दिन बन्द यथावत, भारदहमा प्रहरीको गोली लागि एकजनाको मृत्यु, भारदहमा कर्फ्यू

  २३ भदौ, राजविराज/ सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ। राजमार्गमा ढालेको रुख हटाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा रामकृष्ण राउतको मृत्यु भएको हो ।...

थुक्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने – शिवानी रानी

[caption id="attachment_1572" align="alignnone" width="209"] शिवानी रानी[/caption] हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो | “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको  ? लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार...

लक्ष्मण थारु समातीए

२३ भदौ, काठमाडौं । प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार थारु नेता चौधरीलाई भैरहवाबाट पक्राउ...

बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) काे एउटा उपहारले जिल्लाकै मुहार फेरिदै, एउटै बोटबाट ३० लाखसम्म आम्दानी –

  रिता लीम्वु २३ भदौ, काभ्रे । बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) ले काभ्रे तिमालको पोखरी नारायणस्थान-९ तोङसाम कुण्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो गाउँ फर्किने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित...

शनि लियोनलाइ देश निकाला गर्न भारतीय राजनीतिक दलको धर्ना

भारत : केही समय देखि "शनि लियोनी वापस जाव भारत छोडो" अभियान चल्दै आएको छ । हाल यस अभियानलाइ भारतिय राजनितिक दलले राजनिती गर्ने बाटो बनाउँदै उनिहरुले दिनहुुँ जसो धर्णा...

विद्यार्थीलाइ लालबाबु पण्डितकाे ‘मोबाइल नम्बर’

काठमाडौँ, २२ भदौ । सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले देश निर्माणका लागि नयाँ ‘एजेन्डा’ भए आफूसमक्ष ल्याउन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।‘मोर्डन कन्या कलेज’को वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘असल पुस्ता निर्माण...

गच्छदार संविधान निर्माण प्रक्रियाबाट बाहिरिएकाे घाेषणा

काठमाडौं, २२ भदौ । बिजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको औपचारिक घाेषणा सहित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई लीखीत जानकारी  गराएको छ । मंगलबार दिउसो गच्छदार...

डा. गोविन्द केसीले भने– सरकार बेइमान र नालायक भयो पुनः शुक्रबार देखि अनसन बस्छु

काठमाडौं, २२ भदौ । सरकारसँग ११ बुंदे सहमति गरि केही दीन अगाडी मात्र  अनसन  तोडेका डा. गोविन्द केसीले सरकार सहमतिप्रति इमानदार नभएपछि पुनः शुक्रबार देखि अनसन बस्ने चेतावनी दिएका छन्...

जिल्ला खेलकुद विकास समिति बाटै खेलकुद सामग्री गायब

पथरी (मोरङ), २२ भदौ । विराटनगरस्थित जिल्ला खेलकुद विकास समिति मातहतमा रहेको कवर्डहलको खेलकुद सामग्री गायब भएको छ ।जिम्मेवारी पाएको जिल्ला खेलकुद विकास समितिले पनि उक्त विषयमा आफूलाई जानकारी नभएको...