धादिङमा माओबादी कार्यकर्ताको हत्या गरि फरार साजन गुरुङ पक्राउ
काठमाडौँ । धादिङमा माओबादी कार्यकर्ताको हत्या गरि फरार भएका साजन गुरुङलाइ बुधबार प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले धादिङ सेमजोङ ८ का नचोक उर्फ साजन र कारजोन...