आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान ,सँविधानसभाको प्रक्रिया स्थगित –
काठामाण्डाै २५ भाद्र /प्रमुख तीन दलको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान गर्दै दुई दिनकाे लागी सँविधानसभाको प्रक्रिया स्थगित गरेका छन् ।शुक्रबार बालुवाटारमा बसेको बैठकले संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित गर्ने...