साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान

काठमाडौं, असाेज १ - सरकारले उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले ललितपुरको सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद...

स्थानिय निकायमा तालाबन्दी गर्ने कार्यक्रम लम्बियो,असोज ३ गते कालो दिनको रुपमा मनाउने

 प्रकाश बस्याल,नवलपरासी, ३१ भदौ /थारु कल्याणकारी सभा नवलपरासीले भदाै २९ गते देखी ३१ गतेसम्म स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्दी गर्ने कार्यक्रम आज बाट फेरी लम्वाएको छ। थारु कल्याणकारी...

आइतबार संविधान जारी हुदै आइतबार ,सोमबार सार्वजनिक बिदा दिने तयारी

काठमाडौ‌, भदौ ३१ -आउँदो आइतबार संविधान जारी हुने ऐतिहासिक दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाइने भएको छ । आइतबार बेलुकी ५ बजे बस्ने संविधानसभा बैठकमा राष्ट्रपति डाक्टर रामवरण यादवले हस्ताक्षर गरेर संविधान...

चिलीमा शक्तिशाली भूकम्प

भदौ ३१ -चिलीमा शक्तिशाली भूकम्प गएको छ । चिलीको राजधानी सेनटियागोदेखि झण्डै २४६ किलोमिटर दूरीमा रहेको उत्तर पश्चिमको तटीय क्षेत्रमा विहान ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पका...

 हस्तमैथुनका फाइदा हरू यस्ता रहेका छन्

 कतिपयलाई भ्रम हुन्छ की हस्तमैथुनले मानिसलाई अन्धो पनि बनाउन सक्छ ।हस्तमैथुनका कारण मानिस दुब्लाउने, कमजोर हुने तथा मानसिक रुपमा पनि विक्षिप्त हुने र यो कुलतको रुपमा विकशित हुने भन्ने खालका...

मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

काठमाडौं, ३१ भदौ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाले प्रवाह गरेको ८० करोड रकम डुब्ने अवस्थामा पुगेपछि बैंक संचालक समिति आक्रोसित भएको छ । हलोदेखि हाइड्रोसम्मको मेघा कर्जा...

नेपालको नयाँ संविधान दुई तिहाई मतबाट पारित, संविधानका पक्षमा ५०७ विपक्षमा २५ मत

काठमाडौं, ३० भदौ । नेपालको नयाँ संविधान संविधानसभाको दुई तिहाई मतबाट पारित भएको छ । बुधवार राती ९ बजे नेपालको संविधान २०७२ पारित गरिएको छ ।संविधानका सवै धारा र अनुसुचिमा...

प्रदेशसभाको सदस्यको योग्यता

परिमार्जित विधेयकको धारा १७८ मा  नेपाली नागरिक, सम्बन्धित प्रदेशको मतदाता रहेको, पच्चीस वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा...

मधेशको पहिचान कायमगर्नकालागी नवलपरासीमा धोती र्याली

प्रकाश बस्याल ,नवलपरासी , ३० भदौ ।अब बन्ने संबिधानमा मधेशको पहिचान कायम हुनुपर्ने माग राख्दै नवलपरासीको परासीमा संघीय मधेशी मार्चाको अगुवाईमा धोती र्याली निकालीएको छ । संघीय मधेशी माेर्चाले धोती लगाई...